SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

आज तीन संसदीय समितिको बैठक बस्दै, धितोपत्र, ग्यास आपूर्ति र विधि विज्ञान विधेयकमाथि छलफल हुने

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसदअन्तर्गत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक हुन लागेको हो । अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ ।