SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

सांसद खड्का र इजरायलका राजदूतबीच भेटवार्ता

काठमाण्डु – प्रतिनिधि सभा सदस्य सुशील खड्का र नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा दक्षिण एशियामै पहिलो राष्ट्रका रूपमा नेपालले स्थापना गरेको मैत्रीपूर्ण कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा भविष्यमा सहयोग विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी