SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

आज बस्दै प्रतिनिधिसभा बैठक, प्रतिवेदनदेखि अन्तर्राष्ट्रिय महासन्धीसम्म छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन, विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।