जबरजस्ती करणी मुद्दामा राजेश अहिराज दोषी ठहर
काठमाडौं । जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
