प्रोटोन इ.मास ५ को बुकिङ खुल्यो : मूल्य ग्राहककै रोजाइमा !
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ । उक्त गाडी आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ‘गेस एण्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरू गरेको छ ।
