SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

स्पेनका युवा स्टार लामिन यामाल भन्छन् - फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठुलो चुनौती

एजेन्सी / स्पेनका युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार डलास स्टेडियममा फ्रान्ससँग हुने खेलअघि आफूले दबाब महसुस नगरेको बताएका छन्