SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

सञ्चारगृहका प्रवेशद्वारमा सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः रवि लामिछाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।