SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

रातो पासपोर्ट दुरुपयोग मुद्दा : संविधानसभाका तीन पूर्व सदस्यविरुद्धको सजाय उच्च अदालतबाट सदर

काठमाडौँ / उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग तथा कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले दिएको फैसला सदर