SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

विश्वकपको क्वार्टरफाइनलमै बाहिरिएको नर्वे टोलीलाई ओस्लोमा भब्य स्वागत

ओस्लो / नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ ।