SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

लगानीकर्ताहरुले विरोध गरेकै दिन शेयर बजारमा सुधार, ८ अर्ब बढी कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । सोमबार दोहोरो अंकको गिरावट आइ २६ सय बिन्दुबाट झरेको शेयर बजारमा आज केही सुधारको संकेत देखिएको हो ।