नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६. २९ विन्दुमा पुगेर रोकिएको छ । आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो ।
