SHARE
पर्दाफास · बिहीबार २५ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

१० लाख सहयोगपछि टेक्नो मोबाइलले भन्यो- यो हाम्रो सामाजिक दायित्व हो

अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।