SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

सीसीपीमा सी जिनपिङ आतंक, पोलिटब्युरो सदस्य मा सिङरुई पार्टीबाट निष्कासित

चीनका राष्ट्रपति सी जिनपिङले अघि बढाइरहेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत वरिष्ठ कम्युनिष्ट नेता तथा पूर्व पोलिटब्युरो सदस्य मा सिङरुईलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बाट निष्कासन गरिएको छ। यो कदमलाई भ्रष्टाचार नियन्त्रणसँगै पार्टीभित्र राजनीतिक अनुशासन र सीप्रतिको निष्ठा सुदृढ गर्ने अभियानको निरन्तरताका रूपमा दाबी गरिएकाे छ ।