SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद्का लागि पूर्वतयारी गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।