SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

‘एक्सप्रेस वे’ मा हिँडेको सरकारलाई ट्रक साहित्य

काठमाडौं । गत असार ७ गते चितवन पुगेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले भने, ‘हाम्रो सरकार एक्सप्रेस वे मा हिँडेको छ गन्तव्यमा नपुगी ब्रेक लाग्दैन ।’ अहिले सरकार गठनको १०० दिन पार भएर सरकार अघि बढेको छ ।