SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

 जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजपुर नगरपालिका–८ अकोलुवा बस्ने २२ वर्षीय ड्राईभर भन्ने आफान आलम  रहेका छन् ।  उक्त मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका–४ बाट   सोमबार पक्राउ गरेको हो ।