SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

गृहमन्त्रीलाई मनमाया विकको प्रश्न- ‘विपद् न्यूनीकरणको पूर्वतयारी कहाँ पुग्यो ?’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मनमाया विकले गृहमन्त्री सुधन गुरुङलाई आफ्नो संवैधानिक जिम्मेवारी बुझ्न एकपटक संविधान र विपद् व्यवस्थापनसम्बन्धी कानुन अध्ययन गर्न आग्रह गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विकले विपद् व्यवस्थापनको जिम्मेवारीबाट पन्छिन स्थानीय र प्रदेश सरकारलाई देखाउन नमिल्ने बताइन् ।