SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

राज्य संरक्षित व्यक्तिहरुले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने काम गरे : सांसद मल्ल

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले राज्य संरक्षण पाएकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने गतिविधि गरेको आरोप लगाएका छन् ।