काठमाण्डुका जनता अब सरकारको मुख हेर्दैनौं भन्न थालेका छन्ः रञ्जु दर्शना
काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रञ्जु दर्शना न्यौपानेले काठमाण्डुमा खानेपानीको हाहाकार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले खोनेपानीको अन्तहीन समस्याबाट निराश काठमाण्डुबासीले सरकारबाट अपेक्षा राख्न छाडेको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
