SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

संवैधानिक निकायमाथिको हस्तक्षेप रोक्न वर्षमान पुनको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले संवैधानिक निकाय र अदालतमा विचाराधीन विषयमा कार्यपालिकाले हस्तक्षेप गर्नु लोकतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएका छन् ।