SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

चितवनमा २४ घण्टामै २६९ मिमि वर्षा, पहिरो र डुबानले जनजीवन प्रभावित

काठमाडौं । सक्रिय मनसुनका कारण आइतबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । विशेषगरी बागमती, गण्डकी र कोशी प्रदेशमा भारी वर्षासँगै पहिरो, सडक अवरोध र डुबानका घटना बढेका छन् ।