SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

‘लालीबजार’ ले कमायो नौ करोड २८ लाख, अरु फिल्मले कति कमाए ?

काठमाडौं । यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले एक लाख २६ हजार आम्दानी गरेको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।