SHARE
गोरखापत्र · बुधबार ११ भौ २०८२ ०६:३२ PM · 1 मिनेट पढाइ

विश्व ताल दिवस : सरकारी प्रतिनिधि बेखबर

काठमाडौँ, भदौ ११ गते। पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विभिन्न मुलुकमा ताल दिवस मनाइएको छ।