चार संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो । मंगलबार बिहान ८ः३० बजे बस्ने अर्थ समिति बैठक बस्ने भएको छ ।
