SHARE
गोरखापत्र · बुधबार ११ भौ २०८२ ०८:०९ PM · 1 मिनेट पढाइ

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२ पुग्यो

दीपकप्रसाद गौतमवीरगञ्ज, भदौ ११ गते। वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ।