SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

संसदलाई ट्रम्पको जानकारी : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही फेरि सुरु भयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधनमा कुन विषयलाई प्राथमिकता दिनेछन् भन्नेबारे भने अहिलेसम्म ह्वाइट हाउसले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । ट्रम्पले यसअघि अप्रिल महिनामा पनि युद्धसम्बन्धी विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए ।