SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

बागमती सरकारले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्दै

काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आजदेखि पाँच वटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ ।