SHARE
काठमाण्डुपाटी · बुधबार ११ भौ २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधारमन्त्री दाहालबीच भेटवार्ता

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभा लगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी