सामाजिक सञ्जाललाई सूचीकृत हुन ७ दिनको म्याद, नभए निष्क्रिय गराउने निर्णय
काठमाण्डु – सरकारले सामाजिक सञ्जाललाई सूचीकृत हुन ७ दिनको म्याद दिँदै सूचीकृत नभए निष्क्रिय गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालबारे निर्णय गरेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
