SHARE
काठमाण्डुपाटी · बुधबार ११ भौ २०८२ ०१:३१ PM · 1 मिनेट पढाइ

एमाले केन्द्रीय सदस्य महरलाई हाजिरी जमानीमा छाड्ने सरकारी वकिलको निर्णय

काठमाण्डु – साइबर अपराध मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको छ । सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती गरेको कसूरमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका महरलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी