SHARE
काठमाण्डुपाटी · बुधबार ११ भौ २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

विभिन्न प्रविधिको साथमा प्रमुख शहरहरूबाट इन्टरनेट र आईपीटीभी सेवा सुरु

काठमाण्डु – दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले नेपालभरका रिटेल र इन्टरप्राइज ग्राहकका लागि अत्याधुनिक एफटीटीआर प्रविधिबाट वाइ–फाइ सिक्स राउटरका साथै आईपी भी ६ प्रविधिबाट सेवा सुरुआत गरेको छ । आईपी भी ६ प्रविधि अहिले र आगामी भविष्यमा चलाउने महत्वपूर्ण प्रविधि मानिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी