SHARE
काठमाण्डुपाटी · बुधबार ११ भौ २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

जसपा नेपालद्वारा सडक अवरुद्ध गरी प्रदर्शन

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरूले जनकपुरधाममा बुधबार विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले ओली सरकार मुर्दावाद, झूटा मुद्दा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी