SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

‘राज्यको शक्ति लाठीमा होइन संवादमा हुनुपर्‍यो’

काठमाडौं । विपक्षी दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।