एसियाली जुडोमा नेपालका दुई खेलाडी
काठमाडौँ, असार २९ गते । एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
