SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

प्रेस काउन्सिलमा श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा घिमिरे नियुक्त

काठमाडौँ, असार २९ गते । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ ।