SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

झापाका ५ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्दशान्ती गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार केहि जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन् ।