शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५ मा शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिकाका वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
