दोहोरो अंकले घट्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचकमा ३० दशमलव ६० अंकको गिरावट आइ बजार बिन्दु २ हजार ५ सय ७० दशमलव १८ बिन्दुमा आइपुगेको छ ।
