SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

मोदी खोलाले सडक बगाउँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र

कास्की / मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।