SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

शिक्षा नियमावली र कर व्यवस्थाप्रति निजी शैक्षिक संस्थाहरूको आपत्ति, ६ बुँदे मागसहित आन्दोलनको चेतावनी

काठमाडौँ / नेपालको विद्यालय शिक्षा क्षेत्रमा क्रियाशील चारवटा प्रमुख छाता संगठनहरूले आर्थिक वर्ष २०८३/०८४ को बजेट र हालै जारी शिक्षा नियमावली (दशौँ संशोधन)का केही व्यवस्थाप्रति