SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

लुकाएर राखेको ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

काठमाण्डु– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी