SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

अनलाइनखबरका सम्पादकको सरकारलाई चुनौतीः तिमीहरुले तर्साउन खोजेका हौ, तर्सिन्नौं

काठमाण्डु– अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखेर आफूहरुलाई तर्साउन खोजिएको बताएका छन् । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ता गतिविधिले आफूहरु नतर्सने चेतावनी दिएका हुन् । बस्नेतले गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहीता खोजेको र आगामी दिनमा त्यस्ता घटना नहोउन भन्ने चाहेको स्पष्ट गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी