SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ ।