SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

महानगर र नगर प्रहरीविरुद्ध जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगे गणेश नेपालीको परिवार

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् । नेपालीका परिवार काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराउन कालिमाटी पुगेका हुन् ।