SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ल्यायो १५ अर्बको ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–६’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार (असार २९) उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।