SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

अविरल वर्षाले देशभर १४ स्थानमा सडक अवरुद्ध, अरुको अवस्था कस्तो छ ?

काठमाडौं । अविरल वर्षा र त्यससँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । प्रहरीका अनुसार आज दिउँसो १२ः५० बजेसम्म देशभरका १४ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।