सामाजिक सञ्जालमार्फत ताइवानमा चीनको जासुसी सञ्जाल विस्तार
सामान्य सैन्य विवरण, सामाजिक सञ्जाल र वैधानिक देखिने नागरिक संस्थामार्फत ताइवानमा गुप्तचर सञ्जाल विस्तार गरिरहेको चीनको रणनीति झन् परिष्कृत र जटिल बन्दै गएको ताइवानका एक वरिष्ठ राष्ट्रिय सुरक्षा न्यायाधीशले चेतावनी दिएका छन्।
