सस्तो लोकप्रियताले देश बन्दैन : शंकर पोखरेल
काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सोमबार सामाजिक सञ्जाल लेख्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य तथा राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
