SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

एकैदिनमा २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।