SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

नेपाली भाषा नेपालको ‘सफ्ट पावर’ हो : शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत विश्वभर छरिएका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् ।